बेताल

ना. [बे+ताल]

  1. सङ्गीतमा ताल नमिल्ने ढाँचा वा स्थिति; तालको चुकाइ।
  2. मुटुको सामान्य धड्कनभन्दा फरक ताल।
  3. ताल नमिलेको; बेछाँटको; बेढब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)