बेथु/बेथे

ना. [सं. वास्तुक]

  1. खेतबारीमा उम्रने, बुँदेका जस्ता साना हरिया पात हुने; सेता फूल फुल्ने र दाना फल्ने, तरकारी वा अचार खाइने एक जातको साग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)