बेदखल
वि. [फा. बे+दख्ल]
- दखल नभएको वा दखल नगरिएको; अधिकारमा नरहेको।
- ऐँच, अधिकार आदिबाट हटाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. बे+दख्ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)