बेदस्तुर

वि. [बे+दस्तुर]

  1. दस्तुरमा नभएको वा नमिल्ने; बेरीत (उदा.- बेदस्तुरको निवेदनमा कारबाई नहुन सक्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)