बेदाग

वि. [बे+दाग]

  1. दाग वा खोट नभएको; कसुर नदेखिने; निष्कलङ्क; निर्दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)