बेधडक
वि. [बे+धडक]
- कसैको धक वा भय नमान्ने; निस्फिक्री।
- कसैको धक वा भय नमानीकन; निस्फिक्रीसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बे+धडक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)