बेध्नु
स.क्रि. [सं. व्यध्+नु]
- प्वाल पार्नु; छेड्नु।
- चोट लाउनु; रोप्नु; घोच्नु।
- निसानामा लगाउनु; तारो हान्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. व्यध्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)