बेनामी

वि. [बे+नाम+ई]

  1. लेख्ने-पठाउनेको नाम, थर, वतन केही नभएको; गुमनाम (चिठी, जाहेरी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)