बेनी

ना. [सं. वेणी]

  1. कपालको चुल्ठो।
  2. कपालका आँठाको मेलले चुल्ठो बनेझैँ नदीहरूको सङ्गमले बनेको ठाउँ; नदीहरूको सङ्गम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)