बेन्जु/बेन्जो
ना. [अङ्. बेन्जो]
- चारवटादेखि आठवटासम्म तार भएको, गजाले रेटेर बजाइने एक प्रकारको तारबाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बेन्जो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)