बेन्चा

ना. [फा. बेलचः]

  1. जमिन भाग साह्रो पार्न ठोकिने, लामो बिँड हुने, चक्कादार फलामे साधन; धुर्पिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)