बेपर्दा

वि. [फा. बे-पर्द]

  1. पर्दा केही नभएको; मर्यादारहित; खुला; निर्लज्ज।
  2. पर्दा वा लाज नहुने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)