बेपर्बाह

वि. [फा. बेपरवाह]

  1. कुनै कुराको चासो वा वास्ता नभएको; मनमोजी; निस्फिक्र; बेपरवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)