बेपारी

ना.

  1. बेपारको पेसा लिएको मानिस; व्यापार गर्ने व्यक्ति।
  2. निबाराका जस्ता र बिखालु पात हुने रुखविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)