बेफाइदा/बेफायदा
वि. [अ. बे-फायद]
- केही लाभ वा हित नहुने; फाइदा नभएको; व्यर्थको।
- फाइदा नहुने स्थिति; हानि; नोक्सानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. बे-फायद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)