बेफिक्र

वि. [फा.]

  1. कुनै फिक्री वा चिन्तापिर नलिने; निश्चिन्त; बेपर्बाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)