बेमुनासिब

वि. [बे+मुनासिब]

  1. मुनासिब नभएको; बेठिक; अनुचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)