बेमेल

वि. [बे+मेल]

  1. जोडा नमिलेको; मेल नखाने।
  2. मेल नहुने काम; वैरभाव; फाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)