बेयरा

ना. [अङ्.]

  1. होटेल आदिमा काम गर्ने तालिमप्राप्त वा सधिएको परिचर, सेवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)