बेर्नु
स.क्रि. [सं. वेष्टन+नु]
- कुनै चिज वा वस्तुलाई धागो, कपडा आदिले लपेट्नु; वेष्टन गर्नु; घेर्नु; जेल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. वेष्टन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)