बेरबार

ना. [बेर्+बार्]

  1. बेर्ने र बार्ने काम।
  2. लपेट्ने वा घेर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)