बेर

ना. [सं. वेला]

  1. बितिसकेको बेला; अवकाश बाँकी नभएको समय; अबेर; बियाँलो।
  2. पटक; खेर (जस्तै- अलिबेर, उतिबेर, कतिबेर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)