बेरोजगारी भत्ता

ना.

  1. विकसित मुलुकहरूमा रोजगार वा काम नहुने व्यक्तिहरूलाई निर्वाहका निम्ति दिइने भत्ता; निर्वाहवृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)