बेर्ना

ना. [√ बिरुवा]

  1. काउली, रायो, खोर्सानी, फूल आदिको सार्ने अवस्थाको सानो बोट वा बिरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)