बेल
ना. [सं. बिल्व]
- एक भेट्नामा तीनवटा पात हुने, सेता फूल फुल्ने, पात प्रायः शिवजीलाई चढाइने प्रसिद्ध एक काँडावाल वृक्ष वा त्यसैको गोलो साह्रो फल।[सं. बल्ली]
- वनस्पतिको लहरो; लता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)