बेल्नु
स.क्रि. [√ बेलन+नु]
- मैदा, पिठो आदि मुछेर ससाना डल्ला पारी बेल्नाले थिच्तै रोटी आदिको आकारमा बदल्नु; पथार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [√ बेलन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)