बेलन
ना. [सं. वेल्लन]
- छापाखानाको टाइपमा मसी दल्ने बेलनाजस्तो साधन।
- रोडा आदि पेल्ने फलाम आदिको डोलो र ठुलो चक्का।
- बेलना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वेल्लन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)