बेलनाना. [√ बेलन]पिठो मुछेर रोटी बेल्ने वा पथार्ने काठको डोलो साधन; बेलन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बेलन बेलनाकार