बेलबटम
ना. [अङ्.]
- ठुलठुला मोहोता हुने एक किसिमको पाइन्ट (उदा.- बेलबटम, काठमाडौँमा चल्यो रटन। - लोकगीत)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)