बेलबुट्टा

ना.

  1. कपडा, कागज, काठ, भित्ता आदिमा बनाइने लहरा, फूलपात आदिको बुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)