बेलाउनु

प्रे.क्रि. [बेल्+आउ+नु]

  1. बेल्ने काम गराउनु; बेल्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)