बेलाडोना

ना.

  1. ६० देखि ८० से. मि. सम्म अग्लो हुने, मालाकार, साधारण तिखा टुप्पा भएका पात हुने, गुलाफी पहेँलो वा हरियो टीका-टीका परेका फूल हुने, जरा र पात निद्रा लगाउने तथा फलका निम्ति विष मानिएको बुटीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)