बेलायती
वि. [बेलायत+ई]
- बेलायतको; बेलायतसम्बन्धी, बेलायतमा उब्जेको। २. राम्रो; असल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)