बेलायती बैठक

ना.

  1. विशेषतः विदेशीहरूको स्वागत-सत्कारका निम्ति बनाइएको काठमाडौँको सिंहदरबारस्थित प्रसिद्ध बैठक; राम्रो सिँगारिएको बैठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)