बेली

ना.

  1. मसिना पात हुने एक लहरोजस्तो बोट वा त्यसैको सेतो सुगन्धी फूल।
  2. भाँति वा किसिम जनाउने पूरक शब्द (जस्तो- नागबेली, नालीबेली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)