बेलीचन्दा

ना.

  1. झन्डै फिलुङ्गेका जस्ता पात हुने, सेता फूल फुल्ने, राता अमिला केस्रा लाग्ने र अचार खाइने एक उद्भिद; राते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)