बेलुन
ना. [अङ्.]
- भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने, रबर आदिबाट बनेको विभिन्न आकारप्रकार हुने फुकुन्डो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)