बेले

ना. [सं. वेला]

  1. धेरै वर्ष पुरानो पात्रो; वेलापञ्चाङ्ग।
  2. बेला भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)