बेलो
ना. [सं. वल्ली]
- नरम र सानासाना मुन्टा हुने लहरो; लता (फर्सीको बेलो, तरुलको बेलो, काँक्राको बेलो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वल्ली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)