बेले

वि. [बेलो+ए]

  1. बेलो भएको; लहरावाल (जस्तो-नागबेले)।
  2. घुम्रिएका र गरादार सिङ हुने भैँसीको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)