बेवास्ता
वि. [बे+वास्ता]
- सरोकार वा वास्ता नभएको; सम्बन्ध वा सम्पर्क नभएको; विनामतलबको।
- वास्ता वा प्रयोजन नहुने स्थिति; सम्बन्धको अभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बे+वास्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)