बेस

वि. [फा. बेश]

  1. अर्को वस्तुसँगको तुलनामा राम्रो; असल; बढिया; उम्दा।
  2. सज्जन; भलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)