बेसउर

वि. [फा. बेशऊर]

  1. अक्कल, ढङ्ग वा सोमत नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)