बेसम्भार

वि. [बे+सम्भार]

  1. सँभाल्न नसकिने; जतन पुर्‍याउन नसकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)