बेसरमवि. [फा. बे+शर्म]सरम वा लाज नभएको; नकच्चरो; निर्लज्ज।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बेसम्भार बेसरमी