बेसरी

क्रि.वि. [बेस+गरी]

  1. ठिक हुनेभन्दा बढी हुने गरी; जोरसित; खुबसँग; राम्ररी; छ्यालब्याल; मनग्यै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)