बेसरी
ना. [सं.]
- नेपालका प्रसिद्ध वैयाकरण वीरेन्द्रकेशरीद्वारा रचित, 'सुन्दरी' पत्रिका (सं. १९६३) का विभिन्न अङ्कमा प्रकाशित अपूर्ण नेपाली लक्षण-ग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)