बेसाँध

वि. [बे+साँध]

  1. साँध वा सीमा नभएको; मर्यादारहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)