बेसाउरे

वि.

  1. आफ्नो खेतीको अन्नले खान नपुगी किनेर खाने; बेसाएर खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)