बेसार

वि. [बे+सार]

  1. कुनै सार नभएको; फोस्रो; बेकामको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)